नेप्से परिसूचक पौने २१ अंकले घट्यो

राष्ट्रपाटी न्युज

१० फाल्गुन २०८०

काठमाडौं । नेप्से परिसूचक पौने २१ अंकले घटेको छ । बिहीबार २०.७६ अंकले घटेको सेयर बजार २००५.८३ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।


Published :१० फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media