झिनो अंकले घट्यो नेप्से

राष्ट्रपाटी न्युज

१६ फाल्गुन २०८०

काठमाडौं । नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ०.८७ अंकले घटेको सेयर बजार २०००.७७ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०८ कम्पनीको ८१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको छ ।

यस दिन ७१ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर छ ।


Published :१६ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media