प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले बढ्यो

राष्ट्रपाटी न्युज

१७ फाल्गुन २०८०

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

बिहीबार प्रि-ओपन सेसनमा ०.२४ अंकले वृद्धि भएको नेप्से परिसूचक २००१.०२ विन्दुमा पुगेको छ ।

यस सेसनमा २५ कम्पनीको ५०४ कित्ता  सेयर किनबेच हुँदा ३ लाख ९३ हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा १६ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ ।


Published :१७ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media