प्रि–ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

राष्ट्रपाटी न्युज

चैत्र ४, २०८०

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ  ।

आइतबार यो सेसनमा १.५३ अंकले बढेको सेयर बजार २०८०.४१ विन्दुमा पुगेको छ ।

यस सेसनमा ३३ कम्पनीको ३ हजार ३९३ कित्ता सेयर किनबेच हुँदा १४ लाख ६८ हजार २७५ रुपैयाँको कारोबार भएको छ ।

यस सेसननमा १७ कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


Published :चैत्र ४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media