सामान्य अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ६३ करोडको कारोबार

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेको छ  । सोमबार ६.२४ अंकले घटेको सेयर बजार २०६७.२९ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १०४ कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटाको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


Published :६ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media