पाँचदलीय सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। नेकपा एमाले नेतृत्वको ५ दलीय गठबन्धनले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गरी सार्वजनिक गरेका हुन्।

सरकारले जुनसुकै कालखण्डको भ्रष्टाचारमाथि अनुसन्धान गर्ने घोषणा गरेको । मंगलबार पाँच दलीय सत्ता गठबन्धनले सार्वजनिक गरेको सरकार संचालनको न्यूनतम साझा संकल्पमा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने उल्लेख छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार आयोजित एक समारोहमा मस्यौदा समितिका संयोजक नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धनबाट पारित भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्।

यस्तो छ पूर्णपाठ:

 


Published :६ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media