सामान्य अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ३ अर्ब ४९ करोड

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेको छ  । बुधबार ३.३४ अंकले घटेको सेयर बजार २०६३.९५ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ ।

यस दिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


Published :७ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media