गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश, अन्तिम सुनुवाइ जेठ ८ गते

राष्ट्रपाटी न्युज

बैशाख २८, २०८१

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी  नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।

साथै अदालतले विश्वासको मतको बारेमा संबैधानिक ब्याख्याको आवश्यकता रहेको भन्दै जेठ ८ गते पूर्ण सुनुवाई गर्ने मिति तोकेको छ ।


Published :बैशाख २८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media