सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही नियुक्त

राष्ट्रपाटी न्युज

जेष्ठ ५, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका चन्द्रबहादुर शाही नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीको सिफारिसमा प्रदेश प्रमुख नाजिर मियाँले उनलाई मुख्यन्याधिवक्तामा नियुक्त गरेका हुन्।

संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुख मियाँको उपस्थितीमा उच्च अदालतका डोटी दिपायलका मुख्य न्यायाधीस शान्ती सिंह थापाले नवनियुक्त मुख्यन्यायाधिवक्ता शाहीलाई शपथ ग्रहण गराएकी हुन्।


Published :जेष्ठ ५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media