Close Menu
    आजका समाचार

    चितुवा, बाँदर र दुम्सी आतङ्कले किसान चिन्तित

    मंसिर ३ २०८३, बिहिबार

    विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा

    मंसिर ३ २०८३, बिहिबार

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर ३ २०८३, बिहिबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • चितुवा, बाँदर र दुम्सी आतङ्कले किसान चिन्तित
    • विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा
    • बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
    • पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको प्रभावले तराईमा हुस्सु र उपत्यकामा तुवाँलो
    • एनपीएलः दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन खेल्दै
    • थाहा पाउनुहोस् आज २०८३ साल मंसिर ३ गते बिहीबारको राशिफल
    • चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो
    • उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»अन्तराष्ट्रिय»सातपटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको कीर्तिमान
    अन्तराष्ट्रिय साउन ७ २०८१, मङ्लबार

    सातपटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको कीर्तिमान

    Manoj KhatiwadaBy Manoj Khatiwadaसाउन ७ २०८१, मङ्लबारNo Comments0 Views
    Clock साउन ७ २०८१, मङ्लबार

    काठमाडौँ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले लगातार सातौं पटक बजेट प्रस्तुत गरेर नयाँ किर्तिमान बनाएकी छन् ।

    आज अर्थमन्त्री निर्मला सीतारमणले भारतको संसदमा बजेट प्रस्तुत गरिरहेकी छन् । यो बजेट प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हुनेछ। यसले आयकर संरचनामा परिवर्तन र भारतसँग व्यापार गर्ने सुधारमा केन्द्रित हुने सम्भावना छ।

    यो बजेट अर्थमन्त्री निर्मला सीतारमणको सातौं बजेट हुनेछ । यो बजेटसँगै उनी लगातार सात पटक बजेट प्रस्तुत गर्ने पहिलो भारतीय अर्थमन्त्री बनेकी छन् । यसअघि यो कीर्तिमान मोरारजी देसाईको नाममा थियो जसले लगातार ६ पटक बजेट प्रस्तुत गरेका थिए ।

    बजेट प्रस्तुत गर्नुअघि सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षपछि लगातार तेस्रो पटक सरकारमा आएको र तेस्रो इनिङको पहिलो बजेट प्रस्तुत गर्नु गौरवको विषय भएको बताएका थिए । उनले यो अमृतकालको महत्वपूर्ण बजेट भएको बताए । यो बजेटले २०४७ मा विकसित भारतको हाम्रो सपनाको जग बसाल्ने मोदीले विश्वास व्यक्त गरेका छन् ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर ३ २०८३, बिहिबार

    काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

    मंसिर २ २०८३, बुधबार

    दुई कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

    मंसिर २ २०८३, बुधबार

    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब १५ करोडको कारोबार

    मंसिर २ २०८३, बुधबार

    कोप–३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक

    मंसिर २ २०८३, बुधबार

    कोप–३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमाथि सहमति जुट्न चुनौती

    मंसिर २ २०८३, बुधबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    जिल्ला समाचार

    चितुवा, बाँदर र दुम्सी आतङ्कले किसान चिन्तित

    By Manoj Khatiwadaमंसिर ३ २०८३, बिहिबार0

    बागलुङ । पछिल्लो नौ महिनामा बागलुङको जैमिनी नगरपालिका–२ दमेकका किसान गङ्गाधर सापकोटासहित पाँच किसानको १२…

    विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा

    मंसिर ३ २०८३, बिहिबार

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर ३ २०८३, बिहिबार

    पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको प्रभावले तराईमा हुस्सु र उपत्यकामा तुवाँलो

    मंसिर ३ २०८३, बिहिबार

    एनपीएलः दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन खेल्दै

    मंसिर ३ २०८३, बिहिबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.