Close Menu
    आजका समाचार

    कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

    मंसिर ३ २०८३, बिहिबार

    चितुवा, बाँदर र दुम्सी आतङ्कले किसान चिन्तित

    मंसिर ३ २०८३, बिहिबार

    विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा

    मंसिर ३ २०८३, बिहिबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा
    • चितुवा, बाँदर र दुम्सी आतङ्कले किसान चिन्तित
    • विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा
    • बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
    • पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको प्रभावले तराईमा हुस्सु र उपत्यकामा तुवाँलो
    • एनपीएलः दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन खेल्दै
    • थाहा पाउनुहोस् आज २०८३ साल मंसिर ३ गते बिहीबारको राशिफल
    • चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»खेलकुद»पेरिस ओलम्पिकमा प्रिन्स दाहालको लगातार दोस्रो हार
    खेलकुद साउन १४ २०८१, मङ्लबार

    पेरिस ओलम्पिकमा प्रिन्स दाहालको लगातार दोस्रो हार

    Manoj KhatiwadaBy Manoj Khatiwadaसाउन १४ २०८१, मङ्लबारNo Comments0 Views
    Clock साउन १४ २०८१, मङ्लबार

    काठमाडौँ । नेपालका प्रिन्स दाहालले जारी पेरिस ओलम्पिकमा लगातार दोस्रो हार बेहोरेका छन् ।

    समूह ‘पी’ अन्तर्गतको खेलमा प्रिन्सलाई आयरल्यान्डका हात गुएनले २१–७ र २१–५ को सोझो सेटमा पराजित गरेका हुन् ।

    प्रिन्सको यस ओलम्पिकमा यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा उनी डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए ।

    अब समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    एनपीएलः दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन खेल्दै

    मंसिर ३ २०८३, बिहिबार

    चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

    मंसिर २ २०८३, बुधबार

    एनपिएलः चितवनद्वारा काठमान्डुसामु २०५ रनको लक्ष्य प्रस्तुत

    मंसिर २ २०८३, बुधबार

    एनपीएलः इलिमिनेटरमा आज काठमाण्डु र चितवनबीच भिडन्त

    मंसिर २ २०८३, बुधबार

    सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

    मंसिर १ २०८३, मङ्लबार

    एनपिएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत

    मंसिर १ २०८३, मङ्लबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    अर्थ

    कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

    By Manoj Khatiwadaमंसिर ३ २०८३, बिहिबार0

    काठमाडौँ । टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा ११ वटा देश तथा…

    चितुवा, बाँदर र दुम्सी आतङ्कले किसान चिन्तित

    मंसिर ३ २०८३, बिहिबार

    विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा

    मंसिर ३ २०८३, बिहिबार

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर ३ २०८३, बिहिबार

    पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको प्रभावले तराईमा हुस्सु र उपत्यकामा तुवाँलो

    मंसिर ३ २०८३, बिहिबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.