थाहा पाउनुहोस् २०८१ कात्तिक २९ गते बिहीबारको राशिफल

राष्ट्रपाटी न्युज

कार्तिक २९, २०८१

काठमाडौँ । आज वि.सं २०८१ कात्तिक २९ गते बिहीबार, ई.स. २०२४ नोभेम्बर १४ तिथि- कार्तिक शुक्लपक्ष त्रयोदशी, ०७ः४६ बजेपछि चतुर्दशी, अश्विनी- नक्षत्र, सिद्धि- योग, तैतिल- करण, चन्द्रराशि- मेष, सूर्योदय- ६ः२५, सूर्यास्त- १७ः१० ।

मेष : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

वृष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कर्कट : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

कन्या : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

तुला : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

वृश्चिक : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

धनु : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

मकर : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

कुम्भ : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

मीन : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।


Published :कार्तिक २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media