राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपाटी न्युज

१९ मंसिर २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारका लागि भर्ना गरिएको हो ।

 


Published :१९ मंसिर २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media