थाहा पाउनुहोस् २०८१ मंसिर २० गते बिहीबारको राशिफल

राष्ट्रपाटी न्युज

मंसिर २०, २०८१

काठमाडौँ । आज वि.सं २०८१ मंसिर २० गते बिहीबार, ई.स. २०२४ डिसेम्बर ५, तिथि- मार्ग शुक्लपक्ष चतुर्थी, ११ः५९ बजेपछि पञ्चमी, उत्तराषाढा- नक्षत्र, वृद्धि- योग, भद्रा- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः४१, सूर्यास्त- १७ः०७ ।

मेष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

वृष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

मिथुन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

सिह : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

कन्या : समस्या दर्साउँदा पनि सहयोगी भेटिन गाह्रो हुनेछ ।

तुला : प्रेम र मित्रताको बन्धन जोखिममा पर्नेछ ।

वृश्चिक : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

धनु : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

मकर : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कुम्भ : मानप्रतिष्ठा र सामाजिक मर्यादा घट्नेछ ।

मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।


Published :मंसिर २०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media