थाहा पाउनुहोस् २०८१ मंसिर २३ गते आइतबारको राशिफल

राष्ट्रपाटी न्युज

मंसिर २३, २०८१

काठमाडौँ । आज वि.सं २०८१ मंसिर २३ गते आइतबार, ई.स. २०२४ डिसेम्बर ८, तिथि- मार्ग शुक्लपक्ष सप्तमी, ०७ः४१ बजेपछि अष्टमी, शतभिषा- नक्षत्र, वज्र- योग, वणिज- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः४४, सूर्यास्त- १७ः०७ ।

मेष : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

वृष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

मिथुन : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

कर्कट : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ

कन्या : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

तुला : मनमा निराशा र खिन्नताको प्रादुर्भाव हुनेछ ।

वृश्चिक : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

धनु : भाइबहिनी वा सन्ततिका तर्फबाट सुुखद् खबर प्राप्त हुनेछ ।

मकर : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कुम्भ : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मीन : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।


Published :मंसिर २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media