थाहा पाउनुहोस् २०८१ मंसिर २८ गते शुक्रबारको राशिफल

राष्ट्रपाटी न्युज

मंसिर २८, २०८१

काठमाडौँ । आज वि.सं २०८१ मंसिर २८ गते शुक्रबार, ई.स. २०२४ डिसेम्बर १३, तिथि- मार्ग शुक्लपक्ष त्रयोदशी, भरणी- नक्षत्र, ०६ः५० बजेपछि कृत्तिका, शिव- योग, कौलव- करण, चन्द्रराशि- मेष, सूर्योदय- ६ः४७, सूर्यास्त- १७ः०८ ।

मेष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

वृष : सरकारी कडिकडाउको शिकार भइनेछ ।

मिथुन : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कर्कट : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

सिंंह : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

कन्या : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

तुला : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

धनु : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ

मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु¥याउने छैनन् ।

कुम्भ : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

मीन : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।


Published :मंसिर २८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media