थाहा पाउनुहोस् २०८१ मंसिर २९ गते शनिबारको राशिफल

राष्ट्रपाटी न्युज

मंसिर २९, २०८१

काठमाडौँ । आज वि.सं २०८१ मंसिर २९ गते शनिबार, ई.स. २०२४ डिसेम्बर १४, तिथि- मार्ग शुक्लपक्ष चतुर्दशी, रोहिणी- नक्षत्र, सिद्ध- योग, वणिज- करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः४८, सूर्यास्त- १७ः०९ ।

मेष : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

वृष : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

मिथुन : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

कर्कट : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

सिंह : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कन्या : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

तुला : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

वृश्चिक : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

धनु : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

मकर : प्रेमी प्रेमिकामा केही किचलो निम्तनेछ ।

कुम्भ : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

मीन : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।


Published :मंसिर २९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media