थाहा पाउनुहोस् २०८१ पौष १० गते बुधबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८१ पौष १० गते बुधबार, ई.स. २०२४ डिसेम्बर २५, तिथि- पौष कृष्णपक्ष दशमी, चित्रा- नक्षत्र, १५ः३० बजेपछि स्वाती, अतिगण्ड- योग, वणिज- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः५४, सूर्यास्त- १७ः१४ ।

मेष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

वृष : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

मिथुन : पराक्रम र उत्साहमा कमी आउने छ ।

कर्कट : अतिथिका रूपमा सम्मान पाइनेछ ।

सिंह : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

कन्या : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

तुला : आँटेताकेका काममा बाधा हुनेछ ।

वृश्चिक : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

धनु : निरर्थक लगानीबाट जोगिन सकिनेछ ।

मकर : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मीन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्तिको योग छ ।


Published :पुस १०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media