थाहा पाउनुहोस् २०८१ पौष १५ गते सोमबारको राशिफल

काठमाडौँ । आज वि.सं २०८१ पौष १५ गते सोमबार, ई.स. २०२४ डिसेम्बर ३०, तिथि- पौष कृष्णपक्ष औंशी, मूल- नक्षत्र, वृद्धि- योग, चतुष्पद- करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः५६, सूर्यास्त- १७ः१७ ।

मेष : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

वृष : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

मिथुन : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

कर्कट : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

सिंह : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

कन्या : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

तुला : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

वृश्चिक : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

धनु : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

मकर : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।

कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

मीन : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।


Published :पुस १५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media