नेपाल प्रहरीका ७५ जना डिएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकबाट नायब उपरीक्षक (डिएसपी) पदमा ७५ जनाको बढुवा सिफारिस गरेको छ। गृह मन्त्रालयको मातहतमा रहेको बढुवा समितिको २०८१ माघ २५ गते बसेको बैठकले यो निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित सिफारिस सूचीमा नेपाल प्रहरीका विभिन्न विभाग, कार्यालय, तथा शाखाबाट प्रतिनिधित्व गर्ने ७५ जना नायब उपरीक्षकको नाम उल्लेख छ ।

 


Published :माघ २६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media