थाहा पाउनुहोस् २०८१ फागुन १ गते बिहीबारको राशिफल

राष्ट्रपाटी न्युज

१ फाल्गुन २०८१

काठमाडौँ । आज वि.सं २०८१ फागुन १ गते बिहीबार, ई.स. २०२५ फेबु्रअरी १३, तिथि- फाल्गुुण कृष्णपक्ष प्रतिपदा, मघा- नक्षत्र, शोभन- योग, वालव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः४५, सूर्यास्त- १७ः५३ ।

मेष : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

वृष : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

मिथुन : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

कर्कट : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

सिंह : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

कन्या : एक्लोपन र निराशाले सताउनेछ ।

तुला : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मकर : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

कुम्भ : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मीन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।


Published :१ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media