थाहा पाउनुहोस् २०८१ फागुन ६ गते मंगलबारको राशिफल

राष्ट्रपाटी न्युज

६ फाल्गुन २०८१

काठमाडौँ । आज वि.सं २०८१ फागुन ६ गते मंगलबार, ई.स. २०२५ फेबु्रअरी १८, तिथि- फाल्गुुण कृष्णपक्ष षष्ठी, स्वाती- नक्षत्र, गण्ड- योग, गर- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः४१, सूर्यास्त- १७ः५६ ।

मेष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

वृष : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

मिथुन : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

कर्कट : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कन्या : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

वृश्चिक : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।

धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मकर : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।


Published :६ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media