थाहा पाउनुहोस् २०८१ फागुन ७ गते बुधबारको राशिफल

राष्ट्रपाटी न्युज

फाल्गुन ७, २०८१

काठमाडौँ । आज वि.सं २०८१ फागुन ७ गते बुधबार, ई.स. २०२५ फेबु्रअरी १९ तिथि- फाल्गुुण कृष्णपक्ष सप्तमी, स्वाती- नक्षत्र, ८ः२८ बजेपछि विशाखा, वृद्धि- योग, भद्रा- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः४०, सूर्यास्त- १७ः५७ ।

मेष : लगानीमा रहेका धनको उचित प्रतिफल आउनाले मन प्रफुल्ल हुनेछ ।

वृष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

मिथुन : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंह : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कन्या : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पु-याउनेछन् ।

वृश्चिक : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

धनु : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिनेछ ।

मकर : पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

कुम्भ : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

मीन : स्वास्थ्यमा समस्या आउन सक्छ ।


Published :फाल्गुन ७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media