थाहा पाउनुहोस् २०८१ फागुन १२ गते सोमबारको राशिफल

राष्ट्रपाटी न्युज

१२ फाल्गुन २०८१

काठमाडौँ । आज वि.सं २०८१ फागुन १२ गते सोमबार, ई.स. २०२५ फेब्रुअरी २४, तिथि- फाल्गुुण कृष्णपक्ष एकादशी, १०ः४८ बजेपछि द्वादशी, पूर्वाषाढा- नक्षत्र, सिद्धि- योग, वालव- करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः३५, सूर्यास्त- १८ः०० ।

मेष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

वृष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।

सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : पूरा हुनै लागेका काममा पनि व्यवधान आउन सक्छ ।

वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

धनु : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।


Published :१२ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media