थाहा पाउनुहोस् २०८१ फागुन १९ गते सोमबारको राशिफल

राष्ट्रपाटी न्युज

फाल्गुन १९, २०८१

काठमाडौँ । आज वि.सं २०८१ फागुन १९ गते सोमबार, ई.स. २०२५ मार्च ३, तिथि- फाल्गुुण शुक्लपक्ष चतुर्थी, रेवती- नक्षत्र, १०ः३४ बजेपछि अश्विनी, शुक्ल- योग, वणिज- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः२८, सूर्यास्त- १८ः०५ ।

मेष : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

वृष : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ

मिथुन : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु¥याउने छैनन् ।

कर्कट : विवादले मन खिन्न हुँदा आत्मबल र हौसलामा कमी आउनेछ ।

सिंह : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीबाट नोक्सान हुनेछ ।

कन्या : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

तुला : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

वृश्चिक : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

धनु : सरकारी कडिकडाउको शिकार भइनेछ ।

मकर : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

कुम्भ : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।


Published :फाल्गुन १९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media