थाहा पाउनुहोस् २०८१ फागुन २२ गते बिहीबारको राशिफल

राष्ट्रपाटी न्युज

फाल्गुन २२, २०८१

काठमाडौँ । आज वि.सं २०८१ फागुन २२ गते बिहीबार, ई.स. २०२५ मार्च ६, तिथि- फाल्गुुण शुक्लपक्ष सप्तमी, रोहिणी- नक्षत्र, विष्कम्भ- योग, वणिज- करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः२५, सूर्यास्त- १८ः०७ ।

मेष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।

वृष : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

मिथुन : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

सिंह : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

कन्या : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।

तुला : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

वृश्चिक : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

धनु : नवीन रोजगारीको सम्भावना छ ।

मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कुम्भ : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।


Published :फाल्गुन २२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media