थाहा पाउनुहोस् २०८१ फागुन २५ गते आइतबारको राशिफल

राष्ट्रपाटी न्युज

फाल्गुन २५, २०८१

काठमाडौँ । आज वि.सं २०८१ फागुन २५ गते आइतबार, ई.स. २०२५ मार्च ९, तिथि- फाल्गुुण शुक्लपक्ष दशमी, १०ः४६ बजेपछि एकादशी, पुनर्वशु- नक्षत्र, सौभाग्य- योग, गर- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ६ः२२, सूर्यास्त- १८ः०८ ।

मेष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

वृष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कर्कट ः अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।

सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : पुरा हुनै लागेका काममा पनि व्यवधान आउन सक्छ ।

वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

धनु : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाब हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : सरकारी नोकरीमा केही झमेला बेहोर्नु पर्नेछ ।


Published :फाल्गुन २५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media