थाहा पाउनुहोस् २०८१ चैत २७ गते बुधबारको राशिफल

राष्ट्रपाटी न्युज

चैत्र २७, २०८१

काठमाडौँ । आज वि.सं २०८१ चैत २७ गते बुधबार, ई.स. २०२५ अप्रिल ९, तिथि- चैत शुक्लपक्ष द्वादशी, मघा- नक्षत्र, ११ः५२ बजेपछि पूर्वफाल्गुनी, गण्ड- योग, वव- करण, चन्द्रराशि- सिंह, सूर्योद- ५ः४८, सूर्यास्त- १८ः२५ ।

मेष : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

वृष : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

मिथुन : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

कर्कट : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

सिंह : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

कन्या : एक्लोपन र निराशाले सताउनेछ ।

तुला : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मकर : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

कुम्भ : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मीन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।


Published :चैत्र २७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media