थाहा पाउनुहोस् २०८१ चैत २८ गते बिहीबारको राशिफल

राष्ट्रपाटी न्युज

चैत्र २८, २०८१

काठमाडौँ । आज वि.सं २०८१ चैत २८ गते बिहीबार, ई.स. २०२५ अप्रिल १०, तिथि- चैत शुक्लपक्ष त्रयोदशी, पूर्वफाल्गुनी- नक्षत्र, १३ः२४ बजेपछि उत्तरफाल्गुनी, वृद्धि- योग, कौलव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ५ः४७, सूर्यास्त- १८ः२५ ।

मेष : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

सिंह : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुनसक्छ ।

तुला : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु : एक्लोपन र निराशाले सताउनेछ ।

मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कुम्भ : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

मीन : खर्च बढे पनि घरायसी सुख सुविधाका सामग्रीको जोहो हुनेछ ।


Published :चैत्र २८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media