बुढानिलकण्ठ नगरपालिकाले पायो नयाँ एम्बुलेन्स

राष्ट्रपाटी न्युज

जेष्ठ ३१, २०८२

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिकाले उपहार स्वरुप एम्बुलेन्स प्राप्त गरेको छ।

नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासले बुढानिलकण्ठ नगरपालिकालाइ उपहार स्वरुप एम्बुलेन्स प्रदान गरेको बताइएको छ।

आज भारतीय राजदुतावासमा आयोजित विशेष समारोहमा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरिएको थियो।


Published :जेष्ठ ३१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media