न्याय परिषदद्वारा २१० जना न्यायाधीशहरूको एकैपटक सरुवा (सूचीसहित)

राष्ट्रपाटी न्युज

साउन ३०, २०८२

काठमाडौं । न्याय परिषद्ले एकैपटक २१० जना न्यायाधीशहरूको सरुवा गरेको छ। न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालतका ८८ जना र जिल्ला अदालतका १२२ जना न्यायाधीहरूको सरुवा गरेको हो।

जसअनुसार दिनेशप्रसाद यादवलाई उच्च अदालत दीपायल, कृष्णलाल भट्टराईलाई उच्च अदालत विराटनरको धनकुटा इजलास, टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुर, चन्द्रबहादुर सारुलाई उच्च अदालत पाटन र गणेशप्रसाद बराललाई उच्च अदालत पाटनमा सरुवा गरिएको हो ।


Published :साउन ३०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media