आज देशभरको मौसम सफा रहने

राष्ट्रपाटी न्युज

कार्तिक १, २०८२

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।


Published :कार्तिक १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media