यस्तो छ आजको मौसम पूर्वानुमान

राष्ट्रपाटी न्युज

कार्तिक ४, २०८२

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । आज बिहान जारी बुलेटिनमा पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती पनि देशभर मौसम मुख्यतया सफा रहने छ ।


Published :कार्तिक ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media