अख्तियारद्वारा कार्यालय तोडफोड र आगजनी गर्नेविरूद्ध प्रहरीमा जाहेरी

राष्ट्रपाटी न्युज

कार्तिक १८, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा तोडफोड र आगजनी गर्नेविरूद्ध प्रहरीमा जाहेरी दिएको छ । अख्तियारले मङ्गलवार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको हो ।

Published :कार्तिक १८, २०८२

Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media