काँग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने काँग्रेसको सचिवालयले जनाएको छ ।

आजको बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने बताइएको छ ।


Published :पुस २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media