निर्वाचन आयोगद्वारा समानुपातिक सांसदको सूची सार्वजनिक, बिहीबार प्रमाणपत्र वितरण

राष्ट्रपाटी न्युज

चैत्र २, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गरेको छ। आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक आज सार्वजनिक गरेको हो।

प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ। निर्वाचित भएका उम्मेदवारहरूलाई बिहीबार बिहान साढे ११ बजे प्रमाणपत्र वितरण गरिने छ।


Published :चैत्र २, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media