काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले घटेको छ ।
नेपाल आयल निगमले आजदेखि लागु हुनेगरी गरी खाना पकाउने एलपी ग्यासको मूल्यसमेतमा प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको छ ।
Copyright : © 2020-2026 All right reserved
Developed by: Abritti Media