अतिरिक्त समयमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

राष्ट्रपाटी न्युज

असार २०, २०८३

काठमाडौँ । फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ ।

मियामी स्टेडियममा आज बिहान भएको खेलमा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा पुगेको हो ।

निर्धारित ९० मिनेटको समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।


Published :असार २०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media