Close Menu
    आजका समाचार

    बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन एडिबीसँग नेपालको आग्रह

    मंसिर १ २०८३, मङ्लबार

    मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर १ २०८३, मङ्लबार

    थाहा पाउनुहोस् आज २०८३ मंसिर १ गते मंगलबारको

    मंसिर १ २०८३, मङ्लबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन एडिबीसँग नेपालको आग्रह
    • मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
    • थाहा पाउनुहोस् आज २०८३ मंसिर १ गते मंगलबारको
    • सनकमा चलेको सरकारको षडयन्त्रविरुद्ध लड्न कांग्रेस तयार छः गगन थापा
    • स्थानीय निर्वाचनमा एमाले पहिलो र रास्वपा चौथो दल बन्ने महेश बस्नेतको दाबी
    • नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर: मुख्यमन्त्री पाण्डे
    • कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल
    • प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाँदै
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»अर्थ»स्मार्ट सेल घोटाला प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
    अर्थ साउन १४ २०८३, शुक्रबार

    स्मार्ट सेल घोटाला प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

    adminBy adminसाउन १४ २०८३, शुक्रबारNo Comments3 Views
    Clock साउन १४ २०८३, शुक्रबार

    bhependra bhandari - 1

    काठमाडौं । प्रहरीले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार बेलुका ललितपुरबाट उनलाई पक्राउ गरेको हो।

    सीआईबीका प्रवक्ता अनुपशमशेर जबराका अनुसार स्मार्ट सेल घोटाला प्रकरणमा भण्डारीलाई पक्राउ परेका हुन् ।

    सीआईबीका अनुसार स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (बीटीएसएल-०१) नियमानुसार नवीकरण नभएपछि उक्त अनुमतिपत्र २०८० वैशाख २ सम्म स्वतः रद्द भएको थियो । अनुमतिपत्र रद्द भएपछि प्रचलित नियमावलीअनुसार सम्पूर्ण दूरसञ्चार पूर्वाधार,संरचना,प्रणाली तथा सम्पत्ति नेपाल सरकार तथा नेपाल दूरसञ्चार प्राधिकरणको नाममा आउनुपर्ने व्यवस्था रहेको छ।

    यस प्रकरणमा ठगी,आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर भण्डारीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। प्रकरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    admin
    • Website

    सम्बन्धित समाचार

    बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन एडिबीसँग नेपालको आग्रह

    मंसिर १ २०८३, मङ्लबार

    मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर १ २०८३, मङ्लबार

    खराब कर्जा असुलीमा ध्यान दिन अर्थमन्त्रीको निर्देशन

    कार्तिक ३० २०८३, सोमवार

    आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    कार्तिक २९ २०८३, आइतवार

    नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड

    कार्तिक २७ २०८३, शुक्रबार

    दमौली खेलमैदान स्तरोन्नति गरिँदै

    कार्तिक २६ २०८३, बिहिबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    अर्थ

    बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन एडिबीसँग नेपालको आग्रह

    By Manoj Khatiwadaमंसिर १ २०८३, मङ्लबार0

    अन्ताल्या । नेपालले गत अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण…

    मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर १ २०८३, मङ्लबार

    थाहा पाउनुहोस् आज २०८३ मंसिर १ गते मंगलबारको

    मंसिर १ २०८३, मङ्लबार

    सनकमा चलेको सरकारको षडयन्त्रविरुद्ध लड्न कांग्रेस तयार छः गगन थापा

    कार्तिक ३० २०८३, सोमवार

    स्थानीय निर्वाचनमा एमाले पहिलो र रास्वपा चौथो दल बन्ने महेश बस्नेतको दाबी

    कार्तिक ३० २०८३, सोमवार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.