Close Menu
    आजका समाचार

    सनकमा चलेको सरकारको षडयन्त्रविरुद्ध लड्न कांग्रेस तयार छः गगन थापा

    कार्तिक ३० २०८३, सोमवार

    स्थानीय निर्वाचनमा एमाले पहिलो र रास्वपा चौथो दल बन्ने महेश बस्नेतको दाबी

    कार्तिक ३० २०८३, सोमवार

    नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर: मुख्यमन्त्री पाण्डे

    कार्तिक ३० २०८३, सोमवार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • सनकमा चलेको सरकारको षडयन्त्रविरुद्ध लड्न कांग्रेस तयार छः गगन थापा
    • स्थानीय निर्वाचनमा एमाले पहिलो र रास्वपा चौथो दल बन्ने महेश बस्नेतको दाबी
    • नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर: मुख्यमन्त्री पाण्डे
    • कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल
    • प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाँदै
    • जनजीविकाका मुद्दामा सरकार गम्भीर देखिएनः महामन्त्री पौडेल
    • हाम्रा मुद्दाः जलवायु न्याय, वित्त र पर्वतीय विषयः मन्त्री चौधरी
    • बझाङ अटो दुर्घटनाः मृतकको संख्या चार पुग्यो, चालक प्रहरी नियन्त्रणमा
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»समाचार»तीन दिन भारी वर्षा र बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
    समाचार अशोज ७ २०८३, बिहिबार

    तीन दिन भारी वर्षा र बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

    Manoj KhatiwadaBy Manoj Khatiwadaअशोज ७ २०८३, बिहिबारNo Comments5 Views
    Clock अशोज ७ २०८३, बिहिबार

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन (आसोज ११ गतेसम्म) देशभर प्रतिकूल मौसमी प्रणाली फैलिने भन्दै भारी वर्षा, बाढी, आकस्मिक बाढी र पहिरोको जोखिम रहेको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    मन्त्रालयका अनुसार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले यो प्रणालीको निरन्तर अनुगमन गरिरहेका छन् । मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार सर्वसाधारणलाई बाढीको जोखिमसम्बन्धी पूर्वजानकारी लिनका लागि टोल फ्री नं ११५५ सञ्चालनमा ल्याइएको छ ।

    बाढी र मौसमसम्बन्धी आधिकारिक ‘अपडेट’का लागि आधिकारिक ‘फेसबुक पेज’हरू Nepal Flood Alert तथा Nepal Weather Forecast एवं ‘वेबसाइट’हरू hydrology.gov.np र dhm.gov.np बाट नियमित बुलेटिन तथा सूचनाहरू प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

    विपद् पूर्वतयारीलाई थप प्रभावकारी बनाउन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी पूर्वानुमानको समयावधिमा महत्वपूर्ण विस्तार गरेको छ । यही असोज ७ गतेदेखि नै लागू हुने गरी प्रमुख नदीहरूमा बाढी पूर्वानुमानको समयावधि साबिकको तीन दिनबाट बढाएर पाँच दिन पुर्‍याइएको छ ।

    त्यसैगरी, देशभरका स-साना नदीहरूमा आउने आकस्मिक बाढीको जोखिम पूर्वानुमानको समयावधि पनि एक दिन (२४ घण्टा) बाट बढाएर दुई दिन (४८ घण्टा) सम्म विस्तार गरिएको मन्त्रालयले जनाएको छ । पूर्वानुमानको समयावधि थपिएसँगै सम्भावित बाढीको जोखिमबारे पहिले नै जानकारी प्राप्त भई पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    उदाउँदो सूर्यलाई अर्घ्य दिई चारदिने छठ समापन

    कार्तिक ३० २०८३, सोमवार

    मौसम पूर्वानुमानः पश्चिमी न्युनचापीय प्रणालीले हल्का वर्षा र हिमपातको सम्भावना

    कार्तिक ३० २०८३, सोमवार

    थाहा पाउनुहोस् आज २०८३ कार्तिक ३० गते सोमबारको राशिफल

    कार्तिक ३० २०८३, सोमवार

    छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    कार्तिक २९ २०८३, आइतवार

    आज विश्व मधुमेह दिवस

    कार्तिक २८ २०८३, शनिबार

    आजको मौसमः हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    कार्तिक २८ २०८३, शनिबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    राजनीति

    सनकमा चलेको सरकारको षडयन्त्रविरुद्ध लड्न कांग्रेस तयार छः गगन थापा

    By Manoj Khatiwadaकार्तिक ३० २०८३, सोमवार0

    सिमरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार सनक र लहडका भरमा चलिरहेको आरोप लगाएका…

    स्थानीय निर्वाचनमा एमाले पहिलो र रास्वपा चौथो दल बन्ने महेश बस्नेतको दाबी

    कार्तिक ३० २०८३, सोमवार

    नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर: मुख्यमन्त्री पाण्डे

    कार्तिक ३० २०८३, सोमवार

    कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

    कार्तिक ३० २०८३, सोमवार

    प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाँदै

    कार्तिक ३० २०८३, सोमवार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.