Close Menu
    आजका समाचार

    आजको मौसमः पश्चिमी वायुको प्रभावले हिमाली भागमा वर्षा र हिमपातको सम्भावना

    मंसिर १ २०८३, मङ्लबार

    एनपीएलको फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

    मंसिर १ २०८३, मङ्लबार

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    मंसिर १ २०८३, मङ्लबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • आजको मौसमः पश्चिमी वायुको प्रभावले हिमाली भागमा वर्षा र हिमपातको सम्भावना
    • एनपीएलको फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त
    • पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
    • कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
    • बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन एडिबीसँग नेपालको आग्रह
    • मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
    • थाहा पाउनुहोस् आज २०८३ मंसिर १ गते मंगलबारको
    • सनकमा चलेको सरकारको षडयन्त्रविरुद्ध लड्न कांग्रेस तयार छः गगन थापा
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»राजनीति»भीमफेदी दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त
    राजनीति कार्तिक २६ २०८३, बिहिबार

    भीमफेदी दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

    Manoj KhatiwadaBy Manoj Khatiwadaकार्तिक २६ २०८३, बिहिबारNo Comments2 Views
    Clock कार्तिक २६ २०८३, बिहिबार

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गरेका छन् ।
    आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले छठपर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।

    अध्यक्ष ओलीले दुर्घटनामा परी दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।  साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन एडिबीसँग नेपालको आग्रह

    मंसिर १ २०८३, मङ्लबार

    सनकमा चलेको सरकारको षडयन्त्रविरुद्ध लड्न कांग्रेस तयार छः गगन थापा

    कार्तिक ३० २०८३, सोमवार

    स्थानीय निर्वाचनमा एमाले पहिलो र रास्वपा चौथो दल बन्ने महेश बस्नेतको दाबी

    कार्तिक ३० २०८३, सोमवार

    कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

    कार्तिक ३० २०८३, सोमवार

    प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाँदै

    कार्तिक ३० २०८३, सोमवार

    जनजीविकाका मुद्दामा सरकार गम्भीर देखिएनः महामन्त्री पौडेल

    कार्तिक ३० २०८३, सोमवार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    बिशेष

    आजको मौसमः पश्चिमी वायुको प्रभावले हिमाली भागमा वर्षा र हिमपातको सम्भावना

    By Manoj Khatiwadaमंसिर १ २०८३, मङ्लबार0

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको हिमाली र…

    एनपीएलको फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

    मंसिर १ २०८३, मङ्लबार

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    मंसिर १ २०८३, मङ्लबार

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    मंसिर १ २०८३, मङ्लबार

    बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन एडिबीसँग नेपालको आग्रह

    मंसिर १ २०८३, मङ्लबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.