Close Menu
    आजका समाचार

    नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार अर्ब ७३ करोडमाथिको कारोबार

    मंसिर १ २०८३, मङ्लबार

    आजको मौसमः पश्चिमी वायुको प्रभावले हिमाली भागमा वर्षा र हिमपातको सम्भावना

    मंसिर १ २०८३, मङ्लबार

    एनपीएलको फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

    मंसिर १ २०८३, मङ्लबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार अर्ब ७३ करोडमाथिको कारोबार
    • आजको मौसमः पश्चिमी वायुको प्रभावले हिमाली भागमा वर्षा र हिमपातको सम्भावना
    • एनपीएलको फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त
    • पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
    • कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
    • बाढीपछिको पुनर्निर्माणमा सहयोग बढाउन एडिबीसँग नेपालको आग्रह
    • मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
    • थाहा पाउनुहोस् आज २०८३ मंसिर १ गते मंगलबारको
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»समाचार»जिल्ला समाचार»सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
    जिल्ला समाचार कार्तिक २७ २०८३, शुक्रबार

    सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

    Manoj KhatiwadaBy Manoj Khatiwadaकार्तिक २७ २०८३, शुक्रबारNo Comments3 Views
    Clock कार्तिक २७ २०८३, शुक्रबार

    सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

    धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर ठोक्किँदा स्कुटरचालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको मृत्यु भएको हो । बुधबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी बमको धनगढीस्थित मायामेट्रो अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

    दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उहाँकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र सात वर्षीया छोरी ममता चौधरी घाइते भएकी छन् । स्कुटर सवार धनगढी–५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बविता मल्ल पनि घाइते भएका छन् ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    मंसिर १ २०८३, मङ्लबार

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    मंसिर १ २०८३, मङ्लबार

    नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर: मुख्यमन्त्री पाण्डे

    कार्तिक ३० २०८३, सोमवार

    कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

    कार्तिक ३० २०८३, सोमवार

    बझाङ अटो दुर्घटनाः मृतकको संख्या चार पुग्यो, चालक प्रहरी नियन्त्रणमा

    कार्तिक ३० २०८३, सोमवार

    पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

    कार्तिक ३० २०८३, सोमवार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    अर्थ

    नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार अर्ब ७३ करोडमाथिको कारोबार

    By Manoj Khatiwadaमंसिर १ २०८३, मङ्लबार0

    काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।…

    आजको मौसमः पश्चिमी वायुको प्रभावले हिमाली भागमा वर्षा र हिमपातको सम्भावना

    मंसिर १ २०८३, मङ्लबार

    एनपीएलको फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

    मंसिर १ २०८३, मङ्लबार

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    मंसिर १ २०८३, मङ्लबार

    कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

    मंसिर १ २०८३, मङ्लबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.