दीपेद्रसिंह ऐरीले जिते कार

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेद्रसिंह ऐरी नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन्।

सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएपछि दीपेन्द्रले कार पुरस्कार प्राप्त गरेका हुन्।

आफ्नो टोलीलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका दीपेन्द्र सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन्।

उनले प्रतियोगिताभर २२७ रन, ८ विकेट, ३ क्याच र ७ रन आउट गरेका छन् ।


Published :पुस ६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media