भोटेकोशी बाढीः ९३९ को शव फेला, ३९२५ जना सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी बाढीले बेपत्ता भएकामध्ये ९३९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझ ६ बजेसम्म ९३९ जनाको शव भेटिएको हो।

त्यस्तै सम्पर्कविहीन हुनेको संख्या ३९२५ रहेको छ। प्राधिकरणका अनुसार २७९ जना घाइते छन् भने हालसमस्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ।


Published :भदौ १५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media