बुढानिलकण्ठ नगरपालिकामा पैसा नलाग्ने टोल फ्री नम्बर संचालनमा

राष्ट्रपाटी न्युज

अशोज १९, २०७७

काठमाडौं ,असोज १९।

बुढानिलकण्ठ नगरपालिकामा पैसा नलाग्ने टोल फ्री नम्बर संचालनमा आएको छ। कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका क्रममा नगरवासीलाई सेवा प्रदान गर्नका लागि सो १६००१०००३२ नम्बरको सो सेवा संचालनमा आएको हो ।


Published :अशोज १९, २०७७


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media