प्रधानमन्त्रीद्वारा धरहरा उद्घाटन

राष्ट्रपाटी न्युज

११ बैशाख २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा उदघाटन गरेका छन् ।
छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा ढलेको थियो ।

उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न छ वर्ष लाग्यो । छ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको छ ।


Published :११ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media