उज्वल थापाकाे दुखद निधन

राष्ट्रपाटी न्युज

जेष्ठ १८, २०७८

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज निधन भएको हो ।


Published :जेष्ठ १८, २०७८


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media