ओलीलाइ धक्का माथि धक्का !! सर्वोच्च अदालतद्वारा मन्त्रिपरिषद् विस्तार बदर!

काठमाडौं– सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार बदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको मंगलबारको इजलासले जेठ २१ र २७ गते विस्तारित मन्त्रिपरिषद् संविधान अनुकूल नभएको भन्दै बदर गरिदिएको हो ।


Published :८ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media