अभिनेता भुवन केसी पनि चुनाव लड्ने

राष्ट्रपाटी न्युज

२३ चैत्र २०७८

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता भुवन केसी आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्ने भएका छन् । उनी स्वागत नेपालको उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा भिड्न लागेका हुन् ।

उन्नत लोकतान्त्रिक पार्टीका अनुसार उनको चुनाव चिह्न किताब हुनेछ । यसअघि एमालेनिकट भनेर चिनिएका अभिनेता केसी उक्त पार्टीबाट चुनाव लड्न लागेका हुन् ।


Published :२३ चैत्र २०७८


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media