बुढानीलकण्ठ २ को वडाध्यक्षमा एमालेको अग्रता

राष्ट्रपाटी न्युज

३१ बैशाख २०७९

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको वडा नं २ मा ८७४ मत गन्दा वडाध्यक्षमा एमालेले अग्रता लिएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वारले ४०४ मत प्राप्त गरेका छन् भने कांग्रेसले २६६ ल्याएर पछ्याइरहेको छ ।

त्यसैगरी मेयरमा यस वडाबाट स्वतन्त्रका उम्मेद्वारले २२६ मतका साथ लिडिङ गरेका छन् भने एमालेको मेयरलाई १८० र कांग्रेसलाई २१८ मत आएको छ ।

अन्य वडा सदस्यहरुमा कांग्रेसका उम्मेद्वारहरु अगाडि रहेका छन् ।

वडा नम्बर २ मा ८७४ मत गणनाको पछिल्लो अवस्था  

 


Published :३१ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media